Right To Information Toolkit

सूचना आफैमा शक्ति हो , आत्मविश्वास हो । कुनै पनि कुरामा आफू सुसूचित हुनु र  नहुनुबीच आकाश–जमिनको  फरक हुन्छ ऋब्११।CA!! नागरिक  सचेतना र  सशक्तीकरणका लागि सूचना महत्वपूर्ण छ । आफ्नाा देशका सार्वजनिक निकायमा कहाँ के  भइरहेको  छ भनेर  जानकारी राख्नका लागि नेपाली नागरिकलाई कानुनी रूपमै सूचनाको  अधिकार  छ । नेपालमा सूचनाको  हकसम्बन्धी एेन २०६४ सालदेखि लागू भएको  हो  । निकै लामो सङ्घर्षपछि प्राप्त सूचनाको हकसम्बन्धी कानुन निर्माण भएपछि जनताको  सुसूचित हुने  अधिकार  सुनिश्चित हुने अपे क्षा गरि एको  थियो  । तर सूचनाको हकसम्बन्धी कानुनको  प्रयोगबारे  जनस्तर मा जानकारीको  कमीका कारण अपेक्षित लक्ष हासिल गर्न सकिएको छैन   । सूचनाको हकको  प्रयोगले सुशासन, पार दर्शिता र  जवाफदे हीलाई बढावा दिन्छ ।

Download Now

Publications

News and Events

Articles Published on Online Portals

प्रधानमन्त्रीलाई

Published On:घटना र विचार

राष्ट्रपति कार्या

Published On:घटना र विचार

सम्बन्धविच्छेदमा

Published On:घटना र विचार

women in media

Published On:wow Magazine

‘तेल भिसा’ लाग्

Published On:घटना र विचार-बबिता बस्नेत

View More