Mag library

Online Violence and Harassment Against Women Journ
December 1, 2022

Online Violence and Harassment Against Women Journalist (म्याग)ले नेपाली पत्रकारितामा महिलाको सहभागिता र योगदानलाई विविध पक्षबाट अध्ययन, अनुसन्धान र विश्लेषण गरी अभिलेखबद्ध गर्दै आएको छ । पछिल्लोपल्ट म्यागले सन् २०२० मा ‘महिला पत्रकारमा कोभिडको असर’लाई लिएर अनुसन्धान गरेको थियो । कोभिड– १९ बाट नेपाली महिला पत्रकारमाथि व्यावसायिक र व्यक्तिगत जीवनमा परेको असरबारे जानकारी र विश्लेषण […]

Read more

Women in Politics Media Monitoring Report

Publication Book राजनीतिमा महिलाको सहभागिता र भूमिकाको विषयलाई लिएर हामीले ६ महिनाको मिडिया अनुगमन गरेका छौ“ । सञ्चारको मूल प्रवाहमा महिला राजनीतिकर्मीको अवस्थालाई लिएर गरिएको यो मिडिया अध्ययनको प्रमुख उद्देश्य राजनीतिलाई लिएर छापामाध्यममा प्रकाशित सामग्रीलाई लैº्गिक दृष्टिकोणबाट विश्लेषण गर्नु हो ।

Read more

Gender Equality Manual

Gender Equality महिला र सञ्चारको सन्दर्भमा दुईवटा कुरा महत्वपूर्ण हुन्छ, सञ्चारमा महिलाको सहभागिता र सञ्चारमाध्यममा महिलाका विषय । यी दुवैको अवस्थालाई पुस्तिकामा समेट्ने कोसिस गरिएको छ । लैङ्गिकता र सञ्चारको क्षेत्रमा तालिम तथा प्रशिक्षणका लागि मात्र नभई अन्य मिडिया हाउस, समाचार कक्ष तथा अन्य विभिन्न क्षेत्रका लागि पनि पुस्तिका उपयोगी हुने अपेक्षा गरेका छौँ । […]

Read more


महिला, पुरुष या तेस्रोलिङ्गी जुनसुकै समुदायका निम्ति सूचना आफैँमा शक्ति हो, आत्मविश्वास हो । कुनै पनि विषयमा आफू जानकार हुनु र नहुनुबीचको भिन्नता ठूलो हुन्छ । तर, सूचनाको यो संसार महिलाका निम्ति अझै पनि दुरुह छ । नागरिक सचेतना र सशक्तीकरणका लागि सूचना अनिवार्य र महत्वपूर्ण मानिन्छ । आफ्नो देशका सार्वजनिक निकायमा कहाँ के भइरहेको […]

Read more

Basic Write-Up Training Booklet

This booklet is prepared under the project implemented by Media Advocacy Group (MAG) in partnership with Global Fund and Geneva Global for the write-up skill training. This booklet prepared for the two-days training for the trainee participants is focused on the practice of the basic skills of writing and journalism by imparting them knowledge on […]

Read more

Right based training manual for Journalists

The role of journalists today is not restricted to reporting the world’s events and conveying information to the people only, but they are taken as important agents in creating public awareness and educating the public on their rights which will help in monitoring the practices of human rights in our daily life. Journalists carry the […]

Read more

Right To Information Toolkit

सूचना आफैमा शक्ति हो , आत्मविश्वास हो । कुनै पनि कुरामा आफू सुसूचित हुनु र  नहुनुबीच आकाश–जमिनको  फरक हुन्छ ऋब्११। नागरिक  सचेतना र  सशक्तीकरणका लागि सूचना महत्वपूर्ण छ । आफ्नाा देशका सार्वजनिक निकायमा कहाँ के  भइरहेको  छ भनेर  जानकारी राख्नका लागि नेपाली नागरिकलाई कानुनी रूपमै सूचनाको  अधिकार  छ । नेपालमा सूचनाको  हकसम्बन्धी एेन २०६४ सालदेखि […]

Read more

Booklet of Citizen Awareness for the Use of Right
June 8, 2015

Information is power. It builds self-confidence. There is a huge difference on whether you are well informed or not. Information is also a key to awareness and empowerment. People of Nepal have the legal right to know what is going on in their public offices all over the country. Implementation of the Right to Information […]

Read more

Basic Journalism Training Manual

यो  पुस्तिका युने स्को को  “सञ्चारको  विकासकालागि अन्तर्राष्ट्रिय कार्यक्रम” (आई.पी.डी.सी.) को  सहयोगअन्तर्गत युनेस्को   काठमाडौ कार्यालय  र  मिडिया एड्भोकेसी ग्रुपद्वारा  संयुक्त रूपमा आयोजित पत्रकारिता तालिमका लागि तयार  पारिएको  हो  । यस पाँच दिने  तालिमले  सहभागी प्रशिक्षार्थीहरूलाई पत्रकारिता, पत्रकार  एवं समाचारका विभिन्न आयामबारे  ज्ञान गराउँदै  समाचार  संकलन तथा लेखन (न्यूज रिपोर्टिङ्) का आधार भूत सीपहरूको  अभ्यासमा जोड […]

Read more