![Interaction Program ‘ Citizenship Issues in Constitutional Amendments ’](https://mag.org.np/wp-content/uploads/2024/12/471259361_9260050870695224_962690442467814546_n-262x146.jpg)
![](https://mag.org.np/wp-content/uploads/2022/07/Gender-Equality-Book-Cover-scaled.jpg)
महिला र सञ्चारको सन्दर्भमा दुईवटा कुरा महत्वपूर्ण हुन्छ, सञ्चारमा महिलाको
सहभागिता र सञ्चारमाध्यममा महिलाका विषय । यी दुवैको अवस्थालाई
पुस्तिकामा समेट्ने कोसिस गरिएको छ । लैङ्गिकता र सञ्चारको क्षेत्रमा तालिम
तथा प्रशिक्षणका लागि मात्र नभई अन्य मिडिया हाउस, समाचार कक्ष तथा अन्य
विभिन्न क्षेत्रका लागि पनि पुस्तिका उपयोगी हुने अपेक्षा गरेका छौँ ।