Publications

Online Violence and Harassment Against Women Journalist in Nepal
December 1, 2022

Online Violence and Harassment Against Women Journalist (म्याग)ले नेपाली पत्रकारितामा महिलाको सहभागिता र योगदानलाई विविध पक्षबाट अध्ययन, अनुसन्धान र विश्लेषण गरी अभिलेखबद्ध गर्दै आएको छ । पछिल्लोपल्ट म्यागले सन् २०२० मा ‘महिला पत्रकारमा कोभिडको असर’लाई लिएर अनुसन्धान गरेको थियो । कोभिड– १९ बाट नेपाली महिला पत्रकारमाथि व्यावसायिक र व्यक्तिगत जीवनमा परेको असरबारे जानकारी र विश्लेषण […]

Read more

Women in Politics Media Monitoring Report

Publication Book राजनीतिमा महिलाको सहभागिता र भूमिकाको विषयलाई लिएर हामीले ६ महिनाको मिडिया अनुगमन गरेका छौ“ । सञ्चारको मूल प्रवाहमा महिला राजनीतिकर्मीको अवस्थालाई लिएर गरिएको यो मिडिया अध्ययनको प्रमुख उद्देश्य राजनीतिलाई लिएर छापामाध्यममा प्रकाशित सामग्रीलाई लैº्गिक दृष्टिकोणबाट विश्लेषण गर्नु हो ।

Read more

Gender Equality Manual

Gender Equality महिला र सञ्चारको सन्दर्भमा दुईवटा कुरा महत्वपूर्ण हुन्छ, सञ्चारमा महिलाको सहभागिता र सञ्चारमाध्यममा महिलाका विषय । यी दुवैको अवस्थालाई पुस्तिकामा समेट्ने कोसिस गरिएको छ । लैङ्गिकता र सञ्चारको क्षेत्रमा तालिम तथा प्रशिक्षणका लागि मात्र नभई अन्य मिडिया हाउस, समाचार कक्ष तथा अन्य विभिन्न क्षेत्रका लागि पनि पुस्तिका उपयोगी हुने अपेक्षा गरेका छौँ । […]

Read more