Online Violence and Harassment Against Women Journalist in Nepal

  1. Home
  2. Online Violence and Harassment Against Women Journalist in Nepal

Online Violence and Harassment Against Women Journalist

(म्याग)ले नेपाली पत्रकारितामा महिलाको सहभागिता र योगदानलाई विविध पक्षबाट अध्ययन, अनुसन्धान र विश्लेषण
गरी अभिलेखबद्ध गर्दै आएको छ । पछिल्लोपल्ट म्यागले सन् २०२० मा ‘महिला पत्रकारमा कोभिडको असर’लाई लिएर अनुसन्धान
गरेको थियो । कोभिड– १९ बाट नेपाली महिला पत्रकारमाथि व्यावसायिक र व्यक्तिगत जीवनमा परेको असरबारे जानकारी र विश्लेषण
गर्नु मुख्य उद्देश्य रहेको उक्त अनुसन्धानमा ६३ प्रतिशत महिला पत्रकारले कोभिडका कारण आर्थिक समस्या भोग्नुपरेको बताएका थिए
भने ५७ प्रतिशतले मनोवैज्ञानिक असर परेको बताएका थिए । महिला पत्रकारहरूसँग विभिन्न सन्दर्भमा भेटघाट र छलफलका क्रममा
अनलाइन हिंसा बढिरहेको पाइएपछि यसको वास्तविक अवस्था बुझ्नका लागि ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’मा
अनुसन्धान गरिएको हो ।

 

Any Inquiries
If you have any inquiry, please contact our Information Officer
Name :
Ms.Rasana Dhakal
Contact No: 9851135484
Email: [email protected]