Add Category: MAG Library
A Study on The Status of Nepali Women Journalists Covering Foreign Affairs
- Home
- A Study on The Status of Nepali Women Journalists Covering Foreign Affairs
Online Violence and Harassment Against Women (English)
- Home
- Online Violence and Harassment Against Women (English)
Online Violence and Harassment Against Women Journalist in Nepal
- Home
- Online Violence and Harassment Against Women Journalist in Nepal
Online Violence and Harassment Against Women Journalist
(म्याग)ले नेपाली पत्रकारितामा महिलाको सहभागिता र योगदानलाई विविध पक्षबाट अध्ययन, अनुसन्धान र विश्लेषण
गरी अभिलेखबद्ध गर्दै आएको छ । पछिल्लोपल्ट म्यागले सन् २०२० मा ‘महिला पत्रकारमा कोभिडको असर’लाई लिएर अनुसन्धान
गरेको थियो । कोभिड– १९ बाट नेपाली महिला पत्रकारमाथि व्यावसायिक र व्यक्तिगत जीवनमा परेको असरबारे जानकारी र विश्लेषण
गर्नु मुख्य उद्देश्य रहेको उक्त अनुसन्धानमा ६३ प्रतिशत महिला पत्रकारले कोभिडका कारण आर्थिक समस्या भोग्नुपरेको बताएका थिए
भने ५७ प्रतिशतले मनोवैज्ञानिक असर परेको बताएका थिए । महिला पत्रकारहरूसँग विभिन्न सन्दर्भमा भेटघाट र छलफलका क्रममा
अनलाइन हिंसा बढिरहेको पाइएपछि यसको वास्तविक अवस्था बुझ्नका लागि ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’मा
अनुसन्धान गरिएको हो ।
Women in Politics Media Monitoring Report
- Home
- Women in Politics Media Monitoring Report
राजनीतिमा महिलाको सहभागिता र भूमिकाको विषयलाई लिएर हामीले ६
महिनाको मिडिया अनुगमन गरेका छौ“ । सञ्चारको मूल प्रवाहमा महिला राजनीतिकर्मीको
अवस्थालाई लिएर गरिएको यो मिडिया अध्ययनको प्रमुख उद्देश्य राजनीतिलाई लिएर
छापामाध्यममा प्रकाशित सामग्रीलाई लैº्गिक दृष्टिकोणबाट विश्लेषण गर्नु हो ।
Gender Equality Manual
- Home
- Gender Equality Manual
महिला र सञ्चारको सन्दर्भमा दुईवटा कुरा महत्वपूर्ण हुन्छ, सञ्चारमा महिलाको
सहभागिता र सञ्चारमाध्यममा महिलाका विषय । यी दुवैको अवस्थालाई
पुस्तिकामा समेट्ने कोसिस गरिएको छ । लैङ्गिकता र सञ्चारको क्षेत्रमा तालिम
तथा प्रशिक्षणका लागि मात्र नभई अन्य मिडिया हाउस, समाचार कक्ष तथा अन्य
विभिन्न क्षेत्रका लागि पनि पुस्तिका उपयोगी हुने अपेक्षा गरेका छौँ ।
Impact of COVID 19 on Women Journalist : Study and analysis
- Home
- Impact of COVID 19 on Women Journalist : Study and analysis